काठमाडौंमा कांग्रेस चौथो स्थानमा


काठमाडौैं । संसद्को पहिलो पार्टी नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजामा भने चौथो स्थानमा देखिएको छ । उसलाई नयाँ गठन भएका साझा पार्टी र विवेकशील पार्टीले उछिनेका छन् ।

नेकपा एमालेले ३५ मत ल्याएर अग्रता कायम राखेको छ भने २६ मतसँगै दोस्रो स्थानमा साझा पार्टी रहेको छ । तेस्रोमा विवेकशील नेपाली पार्टीको २५ मत, नेपाली कांग्रेस २३ मतका साथ चौथो स्थानमा रहेको छ । नयाँ शक्ति र माअ‍ोवादी केन्द्र समान २ मतका साथ पाचौँ स्थानमा रहेका छन् ।

यसै गरी उपमेयरमा कांग्रेसको ४१ मत सहित पहिलो स्थानमा छ । दोस्रोमा २३ मत सहित राप्रपा, साझा पार्टी १२ मति सहित तेस्रो स्थानम रहेको छ । 

@Dcnepal.com
Previous
Next Post »