पोखरा, १ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले फराकिलो मत अन्तरले अग्रता लिइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार, मेयरमा एमालेका उम्मेदवार मानबहादुर जिसी डेढ सय मतले अगाडि छन् । ७५२ मत गणना हुँदा यस्तो छ मतपरिणामः
मेयर
एमालेः ४०५
काँग्रेसः २५१
एमालेः ४०५
काँग्रेसः २५१
उपमेयर
एमालेः ३९३
काँग्रेसः २५९
एमालेः ३९३
काँग्रेसः २५९


ConversionConversion EmoticonEmoticon