किन भनिन् मुनाले आफ्नै जन्मभुमि गोरखा तिर जानु ( भिडियो हेर्नुहोस् )


न्युजनेपाल २४ । गोरखाकी चेली समुधुर स्वरीकी धनी गायिका मुना थापा मगरले न्याय नपाए गोरखा तिर जान आग्रह गरेकी छन ।  मुनाले नयाँ गीत गोरखा तिर जानुमा गायक रविन लामिछानेलाई चोखो माया नपाए कतातिर जानु भन्दै प्रश्न समेत गरेकी छन् । गीतमा लय तथा शब्द सिर्जना गायक रविन लामिछानेको नै रहेको छ । 



गोरखा चौतारी म्युजिकले बजारमा ल्याएको गीतको भिडियोलाई  बिक्रम चौहानको निर्देशनमा तयार पारिएको हो । बासु बरालले खिचेका दृश्यहरुलाई   मिलन बिकले सम्पादन गरेका हुन ।

Loading...
Previous
Next Post »