तनहुँ । फिल्म निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ। बताइएअनुसार हृदयघातका कारण शनिबार बिहान उनको निधन भएको हो। पारिवारिक पक्षले उनको निधनबारे विस्तृतमा खुलाउन चाहेको छैन।शुक्रबार मात्र उनी निशा अधिकारी र शरद भेषवाकरको बिहेमा पुगेकी थिइन्। थप भिडियोमा हेर्नुहोस
Loading...
Loading...


ConversionConversion EmoticonEmoticon