'चपली हाईट २'मल्टिप्लेक्समा सफल


भदौ५, काठमाडौं। गतबिहिबारप्रदर्शनमाआएकोफिल्म'चपलीहाईट२' लेनवअभिनेताआयुष्मानदेशराजश्रेष्ठकोक्रेजस्थापितगरेकोछ । फिल्मकोशुक्रबारसम्पन्नप्रेससोमासिभिलमलमाभेट्दादर्शकलेघेर्दैपालोपर्खेरसेल्फीलिएकाथिए। 

सिङगलस्कृनमाभन्दाराम्रोदर्शकचापफिल्मलेमल्टिप्लेक्समाभेटेकोछ । रिलिजकोदिनभन्दाशुक्रबारर शनिबारमल्टिप्लेक्सहलमादर्शकआक्रामकदेखिए। शनिबारबिगमुभिजकाअधिकांशशोहाउसफुलरहेभनेक्युएफएक्समापनिदर्शककोसाथराम्रोथियो।

फिल्मकोविजनेसबाटनिर्माताअर्जुनकुमारलेसन्तुष्टीव्यक्तगरे। दिपेन्द्रकेखनालनिर्देशितफिल्ममाआयुष्मानदेशराजश्रेष्ठसँगैपरमिताआरएलरानार मरिस्कापोखरेललिडरोलमाछन्। 
Source:Filmykhabar.com
Previous
Next Post »